Posts

Featured post

Welcome

Image
Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple

सपना रसातलको

  सपना रसातलको डा सन्देश दाहाल रसातल, पाताल वा नर्क साँच्चै होला त? कि काल्पनिक कुरा होलान? हामी कथा पढ्छौँ, मनन गर्छौँ। म त काम गर्ने मानिस, यी त धार्मिक प्रसंग भए। म त बिहान उठ्छु, मुख धुन्छु, मेरो मन्दिर जान्छु, शरीरमा शक्ति रहेसम्म र घडीमा केहि पल रहेसम्म उतै बिताउँछु। उज्ज्यालोमा घर आउँदा छोरीहरुले आश्चर्य मान्दै सोध्छन, “बाबा सुर्यास्त भएकै छैन त।“ चीरनिँदको काखमा मस्त उनीहरुको ललाट चुम्नमात्र मेरो सौभाग्य हुन्छ ज्यादातर।   मेरो स्वर्ग मन्दिरमा अचम्मको पद्दति छ, केबल सेवा गर्ने । वास्तवमा गीताको श्रीकृष्ण मुखारबिन्द भएको पर्याय हो मेरो मन्दिर, शुन्य आशक्ति-आसामा कर्म गर्ने गराउने। ज्ञान नै मेरो मेवा हो, त्यही मेवा म मेरो जीवन भार्या र लालाबालाहरुलाइ खुवाउँछु। मैले आजकल भोजन पनि त्यही ज्ञानको भन्डारबाट गर्छु। भोलि मेरो छोरीको जन्मदिन छ, मसँग केबल यहि ज्ञानको भन्डार छ, उनलाइ जन्मदिनको उपहार दिन। ज्ञानको भन्डारले लटरम्म नपुगेको बेला बाबुआमासँग गौरवपुर्ण लाचार मृदुमुस्कान दिन्छु। चाउरी परेका अनुहारका बुबाआमा अहिले जसले मेरो टेको लिनुपर्ने हो, वहाँहरुले कारुणिक अनुहार लगाएर “प्र

त्यो अन्तिम शुभकामना

Image
डा सन्देश दाहाल दशैंको सप्तमीको दिन, बिहान बिहान हतार छ। नुहाइधुवाइ, चिया अनि अस्पतालको ड्युटी। अरुले फुलपातीको तयारी गर्दै होलान। आज सप्तमी मेरो ड्युटी, भोली र पर्सी ओमको नवमी र दशमी। जे होस दुइ दिन मोज हुनेभयो। त्यसैमा मनमा हर्षको उल्लास छ। नत्र टीकाको दिन टीका लगाउन पनि राम्रो पाइन्न, इमरजेन्सीको फोन बजेको बज्यै। सोचको बीचमा नै टिनिन्न फोनमा कल आउँछ, यसो हेर्छु नचिनेको नम्बर छ। “नमस्ते, म डक्टर सन्देश। के थियो होला? नचिनेको नम्बर परेछ।“ मैले भनें। “डाक्टरसाब, म रबिजंग थापा। चिन्नुभयो? मेरो पुरानो नम्बर हरायो। बीर अस्पतालको हजुरको बिरामी क्या त।“ उताबाट आवाज आयो। जीवनमा उपचार गरेका कति बिरामी याद हुन्छ, कति हुँदैन। कोही बिरामी भने स्मृतिमा अमिट भएर बसेका हुन्छन। “ओहो रबिजंग जी पो” मैले आश्चर्य मान्दै भनें, “अनि अहिले कस्तो छ? फेरी जन्डिस त भएको छैन नि? काम कस्तो चल्दैछ?” “एकदम ठीक छ डाक्साब, केही समस्या छैन। हजुरलाइ दशैँको शुभकामना टक्राउन फोन गरेको। तपाइँले जे जति गर्नुभयो, म त शुभकामना मात्र त दिन सक्छु। बाँचुन्जेल शुभकामना टक्राउन पाऊँ।“ उनको गला अवरुद्द भयो। “के हुन्छ र त

The issue of reservation in Medical education in Nepal

Image
  Dr. Sandesh Dahal Let’s begin with a famous statement, “a professional can be a bad lawyer, a bad engineer but a professional cannot and must not be a bad doctor.” The motive with the statement is more than clear. After the establishment of federal democratic republic of Nepal after the long lasted monarchy, the issues of social and racial injustice and reservation in different socio-political arena are a topic of hot debate. It is high time to discuss the effects of reservation in medical education.   What is reservation? It is system based on the principles of social justice. A group of people, who were marginalized on the basis of caste, geography or sex, due to their poor approach in the mainstream politics in the history are given opportunity with affirmative actions in reservation system. The aim is to make all group of people equally capable in all socio-economic aspects. Is reservation a bad idea? No reservation is not a bad idea at all. It helps all those marginali

झारफुके उपचारले हाम्रो स्वास्थ्यमा पारेको असर

Image
डा सन्देश दाहाल                             नेपालमा कोरोनाले मृत्यु भएको मानिसको अंग बेचबिखन हुन्छ भनेर मानिसमा भ्रम पैदा गरेको एउटा मानिस पक्राउ भएपछि उसको बारेमा अनुसन्धान हुँदा थाहा भयो, उसले केही पढेको जानेको छैन तर आफुलाइ डाक्टर भनेर ‘अन्तिम बिकल्प’ नामको क्लिनिक खोलेर धेरैलाइ क्यान्सर र एचआइभी निको पार्ने भनेर ठगी गरिरहेको रहेछ नेपालको राजधानीमै र उसकोमा मानिसहरु टोकन लिएर बसिरहेका रहेछन ठगिनको लागि। मलाइ याद छ, यो मानिसले एउटा युट्युब अन्तरवार्तामा आफुलाइ ‘भगवानले सपनामा क्यान्सर र एचआइभी निको मार्न सिकाएको’ भनेर दावी गरेको थियो। आजको इन्टरनेट युगमा पत्रकार, र पढेलेखेका शिक्षकहरु पनि तथ्य नखोजी र नबुझी उसको कुरा सामाजिक संजालमा शेयर गरेका छन। उसको काम न त सरकारले अनुगमन गरेको छ न त मानिसहरुले उसको बारेमा तथ्य बुझ्ने कोसिस नै गरेका छन्। मानिसहरुको यो हदसम्मको दयनीय चेतनालाइ केही हदसम्म चिर्न यो लेख पुन शेयर गरेको छु। यो लेख पुरानो नै हो, मैले ३-४ बर्ष अगाडी लेखेको। यसको सान्दर्भिकता आज झन ज्यादा भएको जस्तो लाग्छ। सानैदेखि भगवान र भूतको कथामा रमाउने समाज भएर होला , हाम्रो समाज

Surgical Site Infections due to Non-Tuberculous Mycobacteria

Image
  JNMA J Nepal Med Assoc .  Mar-Apr 2018;56(211):696-700. Rohit Prasad Yadav   1 ,  Bashudev Baskota   1 ,  Rabin Ratna Ranjitkar   1 ,  Sandesh Dahal   1 PMID:  30381768 Abstract Introduction:  Non-tuberculous Mycobacteria are increasingly recognized, nowadays as an important pathogen in delayed surgical site infection in post operative cases. We here in describe cases of surgical site infection caused by Non-tuberculous Mycobacteria, seen in two centers in Jhapa. The aim of the study was to increase awareness of this atypical mycobacterial infection, prompt diagnosis, and treatment that may ultimately provide better care to patients. Methods:  Forty four patients underwent different kinds of operations in two different private hospitals in Jhapa district of Nepal. All patients were presented with painful, draining subcutaneous nodules at the infection sites. Repeated aspiration of abscess, incision and drainage of the wound were done and specimen was sent for microbiological and hist

Study of factors associated with waiting time for patients undergoing emergency surgery in a tertiary care centre in Nepal.

Image
  Home   / Archives   /   Vol 1 No 1 (2014): The Inaugural Issue   /   Original Article Subhash Prasad Acharya Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Dinesh Dharel Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Smrity Upadhyaya Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Nabin Khanal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Sandesh Dahal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Sumit Dahal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Karmapath Aryal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Keywords:  Delaying Factors, Emergency surgery, waiting times Abstract Background: Emergency surgeries throughout the world are demanding earlier surgical times. In a developing country like Nepal this

त्रिशुलीपारीका सात दिन

Image
Dr Sandesh Dahal  IOM, TUTeaching Hospital जीवनको प्रारुपहरुको दृष्टि र मूल्याङ्कन गर्न अनुभव नै गर्नपर्छ भनेर हामीले सनेका थियौँ, त्यसैले अरुभन्दा पृथक यौटा यात्रा कल्पेका थियौँ। हामीले –म सन्देश, दिनेश, विदुर र रघु, धादिङको त्यो प्रकाशको अनुभव गर्न जसमा अन्धकारको त्यो सुगन्ध आओस जुन हामीले केबल सुनेका मात्र छौँ, भागेको छैनौँ। यात्रा शुरु भयो यहिँ होस्टेलबाट। म, विदुर र दिनेशले सामान प्याक गर्यौँ र फोन गर्न लाग्यौँ। धेरै समय लागेन किनभने हामीसँग उत्सुकताबाहेक लागु नै के थियो र? उत्साहका दुईचार ज्वार, प्राथमिक उपचारका केही सामाग्री र विद्यालय स्वास्थ्य कार्यक्रमका निम्ति केही प्रचार सामाग्रीहरु थिए हामी चारसँग। यो भ्रमणसँग हाम्रा आ–आफ्ना महत्वकाँक्षा थिए। स्वभावतः दिनेश धेरै गम्भीर थियो, किनभने यो उसका जिल्ला थियो, यसको यसको विकटतालाई चुनौतीको रुपमा स्वीकारगर्दै यसको पीडामा जडीबुटी घस्नु थियो उसलाई। हामीलाई पहाड घुम्नु थियो, अनुभव लिनु थियो र प्राथमिक उपचार सिकाएर आफूलाई अलि कन्फिडेन्ट बनाउनु थियो। आ–आफ्नो समान लिएर हामी निस्कियौँं, रघसँग बालाजुमै भेटगर्नु थियो। होस्टेलमा अर्कै यात्राक